+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

कपिलवस्तु-२ मा कांग्रेसका आचार्यको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:४४

५ मंसिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मतसहित अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३०१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?