+
+

चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:४४
कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठ

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् ।

पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । उनले १६४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?