+
+

चितवन १ मा कांग्रेसको अग्रता कायमै, घण्टीभन्दा एमाले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:५८

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन् । ३ हजार मतगणना गर्दा पौडेलले १०६७ मत ल्याएका छन् ।

नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल भन्दा पछि परेका छन् । ढकालले ९४४ मत ल्याउँदा पाण्डेले ७३३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?