+
+
Shares

महोत्तरी १ मा माओवादीका गिरिराजमणि पछि परे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ७:००

६ मंसिर, काठमाडौं । महोत्तरी १ मा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका छन् ।

चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् ।

एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?