६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनले नेकपा एमालेका किरण गुरुङलाई २६८८ मतले पछि पारेका छन् ।
३३५२५ मतगणना हुँदा भण्डारीले १५२७७ मत ल्याएका छन् भने गुरुङले १२५८९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4