+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काठमाडौं १० (क) मा कांग्रेसको अग्रता, पछ्याउँदै हलो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १०:२६

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० (क) मा नेपाली कांग्रेसका पुकार महर्जनले अग्रता लिएका छन् । उनले ५ हजार १८५ मत ल्याएका छन् ।

महर्जनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका शिवभक्ति बलामीले २ हजार ७९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका दिलीप महर्जनले १ हजार ९२५ र नेपाल मजदुर किसान पार्टीका हरिकुमार महर्जनले १ हजार ५८३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?