+
+
Shares

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १२:५५

१६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको  मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?