+
+

कपिलवस्तु ३ मा एमालेका मंगलले कांग्रेसका अभिषेकप्रतापको अग्रता तोडे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ११:२१

६ मंसिर, कपिलवस्तु । कपिलवस्तु-३ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता तोडिएको छ ।

कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता तोड्दै एमालेका मंगल गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २८१४ मत ल्याएका छन् भने कांग्रेसका शाहले २७७७ मत पाएका छन् ।

यस्तै,  राप्रपाका प्रकाश रजौरियाले २२८८ र जनता प्रगतिशीलका ईश्वर दयाल मिश्रले १५७८ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?