+
+

कास्की-३ मा एमाले उम्मेदवारलाई १,०२६ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १७:५६

६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत बढी पाएका हुन् ।

तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले ४ हजार ४८४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?