७ मंसिर, बझाङ । बझाङमा नेकपा एकीकृत समाजवादी पार्टीका भानुभक्त जोशीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका ऐन महरलाई १९९ मतान्तरले पछाडि पार्दै जोशीले अग्रता लिएका हुन् ।
जोशीले १७ हजार ५५८ मत ल्याउँदा महरले १७ हजार ३५९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4