७ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4