+
+

गुल्मीबाट प्रदेशसभामा एमालेका पन्थी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:१०

७ मंसिर, गुल्मी। गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् ।

पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए ।

पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?