+
+
Shares

कांग्रेसका देवप्रसाद तिमल्सेना रौतहट-४ बाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १५:३२

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?