+
+

झिटीगुण्टा पोको पार्दै सुकुम्बासी बस्तीका बासिन्दा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ मंसिर १२ गते १५:३९

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगर र नेपाल प्रहरीको टोली पुगेपछि आन्दोलनमा उत्रिएका स्थानीयले घरमा रहेको झिटीगुण्टा भने पोको पार्न थालेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न टोली पुगेसँगै अहिले थापाथलीको स्थिति भने तनावग्रस्त बनेको छ ।  केही स्थानीयले भने झिटीगुण्टा पोको पार्दै गरेको देखिएका छन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?