+
+

पद्मा अर्यालसँग मतान्तर जोगाउँदै धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:२१

१६ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्‍मेदवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर जोगाइरहेका छन् ।

गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा छन् ।

गुरूङले १५ हजार ८०५ मत प्राप्त गर्दा अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् ।

स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेकोमा हालसम्म ३६ हजार ९७६ मतगणना सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?