+
+

धौलागिरि र खप्तड लघुवित्त मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १२:२९

१८ मंसिर, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ मंसिर आइतबार बिहान दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।

दुई संस्थाबीच मर्जरको सहमति भएसँगै दुबै संस्थाको आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?