+
+

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ मंसिर २१ गते १५:५३

२१ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।

बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् ।  बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका  कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?