+
+

प्रधानसेनापति शर्मा र इजरायलका राजदूत गोडरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १६:२८

२९ मंसिर, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

शर्मासँग भेट गर्न राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत गोल्डबर्गरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?