+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ११:१०

१४ पुस, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय, तेजावी सनुको मूल्य एक लाख ४ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य एक लाख एक हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ६ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?