+
+

सिद्धार्थ बैंकले ल्यायो १ करोड रुपैयाँ बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १४:३९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०औं वार्षिकोत्सवको अवसरमा आकर्षक प्रतिफलका साथमा १ करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत ग्राहकवर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दति योजना अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । यस मुद्दति योजनामा ग्राहकवर्गले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, पहिलो वर्षका लागि निःशुल्क ग्लय क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने र यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको बैंकले जनाएको छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?