+
+

नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १२:४१

काठमाडौं । सेल्सबेरीले हरेक महिना विभिन्न किसिमका अफर तथा क्यापियनहरु सार्वजनिक गर्दै आएको छ । यसै क्रममा सेल्सबेरीले नयाँ वर्ष २०२३ लाई लक्षित गरी वर्ष भरिको सबै भन्दा ठूलो सेल सार्वजनिक गरेको छ ।

यस अन्तर्गत सेल्सबेरीका विभिन्न  शाखाहरुमा घरायसी समान तथा जाडोका वस्तुहरु २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जनवरी ७ सम्म लागु हुने यो अफर सेल्सबेरीका विभिन्न शाखाहरु तथा सेल्वेज पोखराका शाखाहरुमा लागु भइरहेको जानएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?