
काठमाडौं । सेल्सबेरीले हरेक महिना विभिन्न किसिमका अफर तथा क्यापियनहरु सार्वजनिक गर्दै आएको छ । यसै क्रममा सेल्सबेरीले नयाँ वर्ष २०२३ लाई लक्षित गरी वर्ष भरिको सबै भन्दा ठूलो सेल सार्वजनिक गरेको छ ।
यस अन्तर्गत सेल्सबेरीका विभिन्न शाखाहरुमा घरायसी समान तथा जाडोका वस्तुहरु २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
जनवरी ७ सम्म लागु हुने यो अफर सेल्सबेरीका विभिन्न शाखाहरु तथा सेल्वेज पोखराका शाखाहरुमा लागु भइरहेको जानएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4