+
+

कर्पोरेट क्लबले गर्‍यो सिद्धार्थ बैंकलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते २०:२६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘the HRM Awards for Corporate Excellence 2022’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘HRM – Corporate Excellence in Financial Institution’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।

१४ पुसमा आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए ।

ग्राहकहरू प्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?