+
+
Shares

प्रतिकूल मौसमका कारण तराईका ४ विमानस्थलका सबै उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:२०

२६ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार तराईका ४ वटा विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार विराटनगर, राजविराज, सिमरा र भैरहवाका निर्धारित सबै उडानहरु रद्द भएका छन् । यी विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडानहरु प्रभावित भएको कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण अन्य विमानस्थलहरुमा समेत उडान प्रभावित बनेको छ । यस्तो प्रक्रिया हिउँदयाम सुरु भएसँगै हरेक वर्ष दोहोरिने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?