+
+

कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होममा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:२०

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होमबाट सेवा लिँदा कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?