+
+

जहाज दुर्घटनामा परेका यात्रुका आफन्तका लागि सम्पर्क नम्बर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १८:०८

१ माघ, काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनामा परेका यात्रुका आफन्त र परिवारका सदस्यले सम्पर्क गर्न सक्ने गरी फोन नम्बर सार्वजनिक गरेको छ ।

दुर्घटनामा परेका आफन्तले काठमाडौं विमानस्थलमा ०१–४४९३०१, पोखरा विमानस्थलमा ०६१–५९७०५५ र कल सेन्टरको फोन नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइतबार काठमाडौंबाट पोखरा उडेको जहाज विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको हो । अहिलेसम्म ६८ जनाको निधन भएको पुष्टि भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?