+
+

सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा पदभार ग्रहण, बोलाए सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १३:४६

३ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिदै पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका हुन् ।

पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ ।

भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?