+
+

आत्मदाहको प्रयासअघि प्रेमले लेखेका थिए-सबै उपाय लाउँदा पनि केही भएन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:२९

१० माघ, काठमाडौं । मंगलबार दिउँसो संसद भवन अगाडी प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् ।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।

देशमा उद्यमदेखि विदेश जाँदासम्म भोगेका विषयवस्तु उल्लेख गर्दै उनले सरकार माथि थुप्रै प्रश्न समेत गरेका छन् ।

हेर्नुहोस् स्टाटसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?