+
+

सौन्दर्य प्रतियोगिताको आवरणमा बलात्कार गरेको आरोपमा मनोज पाण्डे दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:३४

११ माघ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।

न्ययााधीश दीपक ढकालको इजलासले मानव बेचबिखनसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।

एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?