+
+
Shares

रास्वपाले रोक्यो भोलिदेखिका सबै कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते २१:०५

१३ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०७९ माघ १४ गतेदेखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु विशेष परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

हेर्नुहोस् विज्ञप्ति :

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?