+
+

पोखरामा जलेर दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १३:०८

१५ माघ, पोखरा । पोखरा महानगरपालिका-१३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भाडामा बस्ने व्यक्तिले जिउमा आगो लगाएपछि घरधनी महिलाले बचाउन गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?