+
+

अमेरिकी उप विदेशमन्त्रीको पाटन दरबार स्क्वायर भ्रमण (तस्विरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ माघ १६ गते १८:४०

१६ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार दिनभर काठमाडौंमा व्यस्त रहिन् ।

आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् ।

उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरिन् । त्यसपश्चता उनले पत्रकार सम्मेलन गरेकी थिइन् । नुल्यान्डा भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको अमेरिकी दूतावासले छ ।

उनको पाटन दरबार स्क्वायर भ्रमण र पत्रकार सम्मेलनका तस्विरहरु हेर्नुहोस् :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?