+
+

सुन र चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १२:१०

२४ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?