
२९ माघ, काठमाडौं । भोलि साोमबार सार्ववजनिक विदा भए पनि अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारको निर्णयानुसार सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा भएपनि नगद कारोबार, चेक क्लियरिङ आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिइने छ ।
विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4