+
+

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १२:३६

३ फागुन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्यमा ५ रूपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख एक लाख ३ हजार ३ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?