
३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक प्रशिक्षण दिने भएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।
उपराष्ट्रपतिको मतदान सकिएलगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4