+
+

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच पहिलो भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते २०:१८

३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् ।

पौडेल राष्ट्रपति निर्वाचित भइसकेपछि उनीहरुबीच पहिलो पल्ट भेट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?