+
+
Shares

काठमाडौं महानगरले माग्यो ५१ जना कार्यालय सहयोगी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १२:२५

२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी(पिएन) माग गरेको छ । महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरु माग गरेको महानगरको सूचनामा उल्लेख छ ।

काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ ।

१० कक्षा पास गरेका १८-३५ वर्षसम्मका पुरुष र १८-४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारले ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फतमात्र आवेदन दिनुपर्ने नियम महानगरले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?