+
+

नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक बेइजिङमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते ११:१३

२१ चैत, काठमाडौं । नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा आगामी शुक्रबार बेइजिङमा बस्ने भएको छ ।

बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौडेल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?