हलमा लाग्यो ‘बहाव’, पूर्वसन्ध्यामा पोखरामा प्रिमियर

काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । एक घण्टा ४६ मिनेट लामो यो फिल्मले एक मध्यमवर्गीय परिवारकी युवतीले विवाह गर्न परिवारबाट आएको दबाबविरुद्ध गर्ने संघर्षको कथा पेश गर्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा सुरक्षा र कमलमणिले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् । सन्ध्या पात्रको भूमिकामा … Continue reading हलमा लाग्यो ‘बहाव’, पूर्वसन्ध्यामा पोखरामा प्रिमियर