+
+

उपराष्ट्रपति यादवले जानकी मन्दिरमा गरे पूजाअर्चना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १९:३३

२५ चैत, जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादव जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

उपराष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना, दर्शन तथा अवलोकन गरेका हुन् ।

उनलाई मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गरेका छन् ।

उपराष्ट्रपति यादवले सिरहामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन् ।

बुद्ध एयरको बिमानबाट जनकपुरधाम आएका उनलाई एयरपोर्टमन जसपाका नेताहरु मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, पशुपती यादव, लगायतले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?