 
																			२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनबाट १४ जना वस्तुगत कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।
कुल २८ जना प्रतिस्पर्धामा थिए ।
वस्तुगततर्फको सदस्यमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार अञ्जन श्रेष्ठको समूहबाट ६ जना र उमेशलाल श्रेष्ठ प्यानलका ८ जना विजयी भएका हुन् । यसमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघई प्यानल निल भएको छ ।
वस्तुगततर्फ विजयी र उनीहरुले पाएको मत
नरेशलाल श्रेष्ठ–९१
हरिबहादुर कार्की–८२
शिव प्रसाद घिमिरे–८१
लिलेन्द्रप्रसाद प्रधान–७९
अरनिको राजभण्डारी–७६
डा. सुबोध कुमार गुप्ता–७५
रविन पुरी–७४
शोभा जावाली–७२
भक्त बहादुर हमाल–७२
नानीराज घिमिरे–७२
मनोज अधिकारी–६७
कमला श्रेष्ठ–६६
पशुपतिदेव पाण्डे–६५
राजकुमार कार्की ‘राजु’–६२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4