+
+

फरार सांसद लक्ष्मी महतो कोइरी उद्योग समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:२३

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभाको उद्योग समिति सदस्य भएका छन् ।

लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रहेका हुन् ।

संसदमा कांग्रेस सांसद रामहरि खतिवडा लगायतका सांसदले कोइरी संसदमा लामो समयदेखि अनुपस्थित रहेको भनी प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?