+
+

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:५८

५ जेठ, काठमाडौ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?