+
+

नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन : सन्तोष परियार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १८:०५

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हिजो भन्दा केही फरक छैन त म भन्दिन । तर दुख लाग्यो – नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन’, उनले थपे, ‘राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ । यहाँ कार्यक्रममा कनि आउन सकेन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?