+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वदेशी सिमेन्टको खपत बढाउन पक्की सडक बनाउँदा ढलान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १७:३७

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी सिमेन्टको खपत बढाउन सडक बनाउँदा निश्चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधिलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् ।

ढलान गर्दा टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिनको आयात घट्ने सरकारको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?