+
+
WC Series
Won Nepal
211/4 (20)
VS
Nepal won by 124 runs
Samoa
87/7 (20)
Shares

लगानी सम्मेलन आयोजना यसै वर्ष हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १७:०७

१५ जेठ, काठमाडौं। सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ।

विदेशी लगानी भित्राउन विभिन्न सुधारका योजना सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिए।

उनले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?