+

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

२०८० जेठ  १५ गते १८:२५ २०८० जेठ १५ गते १८:२५
खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

१५ जेठ, काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

खेलाडी बजेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय