 
																			१५ जेठ,काठमाडौं। सरकारले नेपालमा आयोजना ठेक्का पाएर पनि विदेशबाट सिमेन्ट, डण्डी र जस्ता पाता आयात गर्ने कम्पनीहरुले पाउँदै आएको भन्सार छुट कटौती गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन्।
साउन पछि सम्झौता हुने आयोजनका लागि, सिमेन्ट, डण्डी, जस्ता पाता,को छुट खारेज हुने उनले बताए ।
नेपाली उद्योगलाई प्रर्वधन गर्न यस्तो व्यवस्था गरिएको बजेटमा दाबी गरिएको छ। नेपाली उत्पादकले भ्याट, अन्तशुल्क छुट दिएर परियोजनाहरुलाई यि वस्तु बिक्रि गर्न सकिने वयवस्था बजेटमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4