
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०६३/६४ सम्मको बक्यौता रहेको आयकर मिनाहा गरेको छ । आर्थिक विधेयकमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
आर्थिक वर्ष २०६३/६४ सम्मको २०६५ असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रतिलगत ५० हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4